लक्ष्मी र अशोकको ‘वाति स्योङ्ला क्युइ’ को चर्चा (भिडियो)

विवेक लोप्चन ५ कार्तिक २०७७, बुधबार संगीत

काठमाडौं । गायिका लक्ष्मी स्याङतान र गायक अशोक तामाङको ‘वाति स्योङ्ला क्युइ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मी स्याङ्तान युट्युब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

जस्मिना तामाङ र रोज वाईबाले लेखेको उक्त गीतलाई अशोक तामाङले संगीत गरेका हुन भने विश्वास नेपालले संगीत संयोजन गरेका हुन ।

मोडल तथा निर्देशक अभि लामाले निर्देशन गरेको उक्त भिडियोलाई छायांकन तथा सम्पादन सुर्य लामाले गरेका हुन भने भिडियोमा अनिता गोले र एरिन तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

उक्त गीतको भिडियो सार्वाजानिक हुनु अगावै धेरै जनाले रुचाइएको गीत हो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार