ललितपुरको गोदावरी नगरपालिका ५ लेलेबाट देखिएको बडिखेल क्षेत्र । तस्वीर : रोशन सापकोटा/रासस

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो