गायक छेवाङ स्याङबोको ‘जुरेन साइत’ बजारमा

उज्यालो प्रतिनिधि १ आश्विन २०७७, बिहीबार संगीत

काठमाण्डौ । गायक छेवाङ तामाङ स्याङबोको ‘जुरेन साइत’ बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोनाम नोर्बु तामाङको शब्द। गायक एंव संगीतकार आर बि लामाको संगीत रहेको छ । गायक एंव संगीतकार कर्साङ लामाले मिक्सिङ र मास्टरिङ्ग गरिएको गीतलाई गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार