कोरोना संक्रमणबाट काठमाडौं र रामेछापका एक/एक जनाको निधन

काठमाडौँ । उपचारको क्रममा कोरोना संक्रमणबाट काठमाडौं र रामेछापका एक/एक जनाको निधन भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ३० गते उनीहरुको ललितपुरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी काठमाडौंकी ८१ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो ।

यस्तै भदौ २४ गते भर्ना भएका निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार