काभ्रे । द भ्वाईस अफ नेपाल सिजन -२ की प्रतियोगी गायिका वैशाली लामा र काभ्रे आईडलका फाईनालिस्ट गायक तथा संगीतकार रोशन लामाको सुमधुर आवाजमा “शंका अलाउले” गीतको प्रोमो “म्युजिकलाईन” युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गायक रोशन लामाकै संगीत रहेको यस गीतमा रुपेन मोक्तानको शब्द रहेको छ भने यस गीतलाई बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका हुन् । दिपेश प्रधानले यस गीतलाई अडियो मिक्सिङ गरेका हुन् ।
गीत सुन्नुहोस्






