अमिर दोङको निर्देशनमा पासाङ स्याङ्तानको मार्मिक गीत ‘ङामी सिसी निसाइनोन’

विवेक लोप्चन १५ भाद्र २०७७, सोमबार संगीत

काभ्रे । गायक एंव संगीतकार पासाङ स्याङ्तानको संगीत र आवाजमा रहेको ‘ङामी सिसी निसाइनोन’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई म्हार्मेन मिडियाबाट बजारमा ल्याएको हो ।

गीतमा साहित्यकार हिरामाया घिसिङको शब्द रहेको छ भने उनै गायक स्याङ्तानको संगीत र स्वर रहेको छ । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

भिडियोलाई बज्र लामाले छायांकन, अमिर दोङले सम्पादन र निर्देशन गरेका हुन भने रेशम तामाङको मेकअप गरेका हुन । भिडियोमा चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा, दिनेश वाइबा,साजन स्याङ्तान र शर्मिला थोकरको अभिनय देख्न सकिन्छ ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार