‘मुखियाकी छोरी’ मा झ्याप्पै फस्यो गायक जीवन बडूको मन(भिडियो)

विवेक लोप्चन १५ भाद्र २०७७, सोमबार संगीत

काठमाण्डौ । गायक जीवन बडू र एन्जिला रेग्मीको आवाजमा ‘मुखियाकी छोरी’ बजारमा आएको छ । उक्त गीतलाई र्यापर जगत तिरुवाको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

बिग परिबेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा रमेश तिरुवाको शब्द, जगत तिरुवाको संगीत तथा र्याप रहेको छ भने गीतको संगीत संयोजन उनै गायक बडुले गरेका हुन् ।

बिक्रम चौहानको निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई अमन बडुले छायाकन तथा सम्पादन गरेका हुन भने उक्त भिडियोमा दिलिप ओखडा र श्रीयाको अभिनय देख्न सकिन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार