बैंकमा कार्यरत एक कर्मचारीसहित गण्डकीमा ७ जनामा कोरोना संक्रमण

पोखरा । पोखराको मेगा बैंकमा कार्यरत एक कर्मचारीसहित गण्डकीमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
मेगा बैंकको पोखरा १० बगर शाखामा कार्यरत महिला कर्मचारीमा संक्रमण पुष्टि भएकाे हाे ।

यसैगरी लमजुङका ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएकोे हो ।

यो सँगै गण्डकीमा कोरोना पुष्टि हुनेको संख्या २०९४ पुगेको छ ।

लमजुङमा कार्यरत ५ पुरुष प्रहरी र एक महिला प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित सातै जना कन्ट्याक्ट ट्रेसिङमा परेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकीमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाइसकेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार