दुर्गेश थापाको ‘आलु जस्तो गायक’

विवेक लोप्चन ४ भाद्र २०७७, बिहीबार संगीत

काठमाण्डौ । गायक दुर्गेश थापाको ‘आलु जस्तो गायक’ बजारमा आएको छ ।

गीत बिहीबार युट्युब च्यानल ‘इनाक्सी इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक भएको हो।

गीतमा बसन्त थापा शब्द र संगीत रहेका छन ।

शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको हो भने दुर्गेश सहित भिडियोमा पल शाह, पुष्प खड्का र सरिता केसीको अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार