झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यान प्रहरी नियन्त्रणमा

उज्यालो प्रतिनिधि २ भाद्र २०७७, मंगलवार संगीत

काठमाण्डौ । झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यानलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार ‘देशद्रोही’ शीर्षकको यो गीत ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले आज सो भिडियो बनाउने क्यामेराम्यानलाई पक्राउ गरको हो । पक्राउ परेका क्यामेराम्यानको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई भने प्रहरीले खोजी गरिरहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार