गुल्मीमा हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनका लागि गरियो सामुहिक रक्षाबन्धन

उज्यालो प्रतिनिधि १९ श्रावण २०७७, सोमबार फोटो समाचार

गुल्मी । जिल्लामा सामुहिक रक्षाबन्धन गरिएको छ । विश्व हिन्दु महासंघ तथा दलित साझा मञ्च गुल्मीले उक्त कार्यक्रम आयोजना गरेको थियो । सामाजिक सद्भावका लागि कार्यक्रम आयोजना गरेको आयोजकले बताएका छन ।

सदरमुकाम तम्घासमा गरिएको कार्यक्रममा धेरै सामाजिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो । समाजमा रहेको जातीय विभेद्को अन्त्यका गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने दलित साझा मञ्च गुल्मीले बताएको छ । कार्यक्रममा ब्रहमाण पण्डित भिमकान्त पन्थी द्वारा दलित र गैरदलितले सामूहिक डोरो बाँधेका थिए ।

कार्यक्रममा प्रदेश सांसद कमलराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार