गण्डकीमा थप २० जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन । योसंगै गण्डकीमा कुल संक्रमितको संख्या एक हजार ५०५ जना पुगेको छ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सो जानकारी दिएका हुन ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार प्रदेशका छ जिल्ला तनहूँमा दुुई जना, स्याङ्जामा आठ जना, लमजुङमा तीन जना, बाग्लुङमा एक जना र कास्कीमा छ जना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमितमध्ये दुई जना महिला र अरु सबै पुरुष रहेका छन् ।

सबैलाई सम्बन्धित क्षेत्रको आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।हालसम्म एक हजार २४५ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार