नवलपरासी पश्चिममा ७ बर्षकी बालिका सहित २ जनामा कोरोना संक्रमण

 नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । शनिबार प्रतापपुर गाउँपालिकामा ९ का ५२ बर्षिय र पाल्हीनन्दनकी ७ बर्षिया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको हो ।

भारतबाट अभिभावकसँगै फर्किएकी पाल्हीनन्दन २ कि त्यी बालिका क्वारेन्टाईनमा थिईन् । उनको आरडिटि परिक्षणको क्रममा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी शनिबार प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएकोमा शनिबार पोजेटिभ देखिएको हो । यस्तै संक्रमित पुरुष पनि भारतबाट आएका थिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुग्दा सबैभन्दा बढी सुस्ता गाउँपालिकामा २१ जना पुगेका छन् । यस्तै पाल्हीनन्दनमा १३ जना, प्रतापपुरमा ६ जना, सुनवलमा ६ जना, रामग्राममा ३ जना, बर्दघाटमा २ र सरावलमा १ जना छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार