नवलपरासी पश्चिममा थप १ जनामा कोरोना संक्रमण पुष्टि

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ८ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नवलपरासी पश्चिममा एक संक्रमित थपिएको जानकारी दिएका हुन् ।

उनी केहिदिन अघि भारतबाट आएका थिए । यसैबिच नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

यस्तै आजै नवलपरासी पुर्वमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी पश्चिमको तुलनामा पुर्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार