मालिका -८ को क्वारेन्टाइनमा रहेका ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

कमल राज पुरी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका मा वि को क्वारेन्टाइनमा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

भारतबाट आएका ८ जनाको क्वारेन्टाइन अबधी पुरा भएपछी परिक्षण गर्दा तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ भने ५ जनामा नेगेटिभ देखिएको थियो । नेगेटिभ देखिएकाहरुलाई सुरक्षित साथ होम क्वारेन्टाईनमा पठाइएको छ भने तीन जनाको पिसिआर परिक्षणको लागि स्वाब सँकलन गर्ने तयारी गरिरहेको मालिका गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टीका जिसी ले बताउनुभएको छ ।

साथै उहाँले आरडिटी पोजेटिभ देखिएर कोरोना नै पुष्टि भए जस्तो गरि अनाबस्यक रुपमा हल्ला नफैलाउन र सबैलाई सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार