जर्मन बुन्डेस लिगा : आरबी लेइप्जिग विजयी

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७७, मंगलवार खेल

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा  लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको छ ।

आरबीका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो वर्नर र ओल्मोले गोल गरे । कोल्नेका तर्फबाट भने कोर्डोबा र मोडेस्टले गोल गरेका थिए ।

जीतपछि २९ खेलबाट ५८ अंकसहित आरबी तेस्रो स्थानमा पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार