भारतका प्रधानमन्त्री मोदी कोरोना भन्दा पनि खतरनाक : आफ्रिदी

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार खेल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कोरोना भन्दा पनि खतरनाक भएको शाहिद आफ्रिदीले बताएका छन । पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान तथा दिग्गज खेलाडी शाहिद आफ्रिदीले आईतबार एक बयानमा उक्त कुरा बताएका हुन ।

“जबसम्म मोदी सत्तामा हुन्छन्, मलाई लाग्दैन कि भारतले हामीसँग क्रिकेट खेल्नेछ। हामी सबैलाई थाहा छ कि मोदीले के सोच्दछन्। एक

जना व्यक्तिको कारण भारत–पाकिस्तान सम्बन्ध बिग्रिएको छ।” उनले भने ।

भारतका बिषयमा विवादास्पद अभिब्यक्ति दिएर शाहिद आफ्रिदी बेला बेलामा चर्चामा आउने गर्छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार