भारतमा हालसम्म २ हजार ६४९ जनाको मृत्यु, एकैदिन ४ हजार संक्रमित फेला

काठमाडौँ । विश्वभर महामारिको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसका कारण भारतमा हालसम्म २ हजार ६४९ जनाको मृत्यु भएको छ । विहीबारमात्रै भारतमा कोरोनाका कारण ९८ जनाभन्दा बढीको मृत्यु भएको छ भने झण्डै ४ हजार संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८१ हजार नाघेको छ ।

संक्रमितमध्ये २७ हजारभन्दा बढी निको भएर घर फर्किका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार