शिक्षा मन्त्रालय दोधारमा

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

काठमाडौं । लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन ।

लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो ।

लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका छन् ।

मुख्यत एसईई, कक्षा ११, १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावि बन्न पुगेको छ । कक्षा १ देखि ९ , स्नातक, स्नातकोत्तर तहका शिक्षा, परीक्षासमेत प्रभावित भएका छन् ।

यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउँदै आए पनि ठोस योजना सार्वजनिक गर्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार