एम .भी दुगर ग्रुपद्धारा सिरहा प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ड्युटीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि.लहान शाखाद्वारा मास्क, सेनिटाइजर र पञ्जा,खाजा समाग्री तथा पानी बितरण गरेका छन ।

शाखा प्रमूख अब्दुल कादिर जीलानीले बन्दिपुर देखि लहान सम्म खटिएका नेपाल प्रहरीहरुलाई उक्त सामग्री उपलब्ध गराएको जानकारी उज्यालो नेटवर्कलाई जानकारी दिए ।

खटिएका प्रहरीहरुले जोखिम मोलेर काम गरिरहेकोले आवश्यक सामग्री उपलब्ध गराइएको उनले बताए ।

‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो । जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क, सेनिटाइजर र पञ्जा प्रहरीलाई वितरण गरेको हो । ‘ उनले थपे

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार