सक्षम नेपाल अभियानद्वारा खाद्यान्न र मास्क सहयोग

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार समाचार

इन्द्रजीत गोइत, चितवन । सक्षम नेपाल अभियानद्वारा चितवनको कालिका नगरपालिका वडा न १० सिध्दिमा अबस्थित छात्राबासका बस्दै आएका बालबालिकाहरुका लागि खाद्यान्न र मास्क सहयोग गरेका छन । अभियानका संयोजक प्रकाश थापाको अनुसार सहयोगी मनहरुको सहयोगबाट बीस हजार रुपैयाँ बराबरको खाद्यान्न र मास्क सहयोग गरेको बताए ।

छात्राबासका संरक्षक भरत चेपाङले राहत उपलब्ध गरेकोमा धन्यवाद व्यक्त गरेका छन ।

कार्यक्रममा सक्षम नेपाल अभियानका अभियान्ताहरु सन्तोश थापा, अनु श्रेष्ठ, विमल सापकोटा, सुशील कोइराला, सुलभ मिश्र, रोजिना त्रिपाठी र मनिसा त्रिपाठिको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार