केपी सरकारले हिंसा र आतंक मच्चाउन खोज्यो : विप्लव

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार समाचार

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् ।

आफ्ना पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)लाई पक्राउ गरिएको विरोधमा बुधबार एक विज्ञप्ति जारी गर्दै केपी सरकारले हिंसा र आतंक मच्चाउन खोजेको आरोप लगाएका हुन ।

चितवनमा उपचाररत अवस्थामा रहेका बेला मंगलबार उनी पक्राउ परेका थिए ।

साथै पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न समेत माग गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार