काठमाडौँ । सचिवालय बैठकमा बबण्डर मच्चिएपछी भोलिदेखि हुने भनिएको नेकपाको स्थायी कमिटी बैठक पनि अन्योल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको चर्को आलोचना भएपछी बबण्डर मच्चिएको थियो ।
बबण्डर पछी आलोचित बनेका प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए भने अन्य नेताहरु भने बैठक कक्षमै छन ।
यस अघिको सहमति कार्यन्वयनमा प्रधानमन्त्रीले आनाकानी देखाएपछी बबण्डर मच्चिएको बताइएको छ ।






