क्वारेन्टाइनमा टिकटक भिडियो बनाएका व्यक्तिविरुद्ध उजुरी

उज्यालो प्रतिनिधि २३ बैशाख २०७७, मंगलवार समाचार

नयाँ दिल्ली । भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ ।

यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए ।

यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार च्यानलमा पनि यसको चर्चा भइरहेको छ ।

भिडियोमा यी सात व्यक्तिहरुलाई नाचिरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ ।

स्थानीय थानाका अधिकारी रमेश सिंहले बीबीसीसँगको कुराकानीमा एफआरआईपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार