अब आँसु खसाउनु पर्दैन – प्रधानमन्त्री ओलिद्वारा रचित कविता

उज्यालो प्रतिनिधि १९ बैशाख २०७७, शुक्रबार कला/साहित्य

कविता – प्रधानमन्त्री केपी शर्मा ओली । 

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

नेपाली मन अब फुट्दैन

राष्ट्रिय एकता टुट्दैन

शान्ति अब यहाँ मर्दैन

नेपाली मर्न पर्दैन

बढ्यो नेपाल अब बढ्यो अघि

विकासमा पछि पर्दैन

गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाल्नु पर्दैन

—————————-

सामाजिक न्याय र समानता

अधिकारसम्पन्न जनता

मेची-काली, पहाड-तराई

निर्भय वातावरण सुरक्षित नारी

अब आधुनिकतामा बढ्यो नेपाल

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

—————————-

फाटोका खेती कुहिन्छन्

स्वार्थी हिंसा तुहिन्छन्

अब चेलीका चुरा फुट्दैनन्

कोही टुहुरा पर्दैनन्

गणतन्त्र हो यो गणतन्त्र

शक्तिका स्रोत जनताको

जनतन्त्र हो यो जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार