ओलीलाई हटाउँछु भनेर कसैले सपना नदेखे हुन्छ : पुर्वमन्त्री बाँस्कोटा

उज्यालो प्रतिनिधि १६ बैशाख २०७७, मंगलवार समाचार

काठमाडौं । पूर्व संचारमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई हटाउँछु भनेर कसैले सपना नदेखे हुने चेतावनी दिएका छन ।

‘केपी ओली जननिर्वाचित प्रधानमन्त्री हो, महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो, केपी ओलीले नै चाहेर पार्टी एकता भएको हो,’ उनले भने, ‘अहिले पार्टीभित्र विवाद छ भनेर बजार तताउनुको कुनै तुक छैन।’ उनले भने ।

पछिल्लो समय नेकपामा विवाद उत्कर्षमा पुगेको बेला पार्टीभित्र स्थायी कमिटीको बैठक बोलाउन दबाब परिरहेका बेला प्रधानमन्त्री ओली निकट मानिने बास्कोटाले ओलीले नचाहेसम्म पार्टीको कुनै पनि बैठक बस्न नसक्ने पनि बतए ।

सरकारले गत सोमबार दुई वटा अध्यादेश जारी गरेपछि उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार