२२ फोटोमा हेर्नुस, ‘लकडाउन’ काठमाडौं

उज्यालो प्रतिनिधि १७ चैत्र २०७६, सोमबार फोटो समाचार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज सातौँ दिन । आज काठमाडौं उपत्यका कस्तो देखिएको छ ? हेरौँ हाम्रा सहकर्मी इकमान लामाको क्यामरामा कैद भएका बानेश्वर, कोटेश्वर, सातदोबाटो, बल्खु, टेकु, थापाथाली, माइतीघर लगायतका केही तस्बिर ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार