गृहमन्त्री प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा सहभागी

उज्यालो प्रतिनिधि ४ बैशाख २०८३, शुक्रबार समाचार

काठमाडौँ,गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी भएका छन् । उनले स्वयम्भू पुगेर दिवङ्गत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अत्येष्टिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत समेत सहभागी थिए । गत चैत २९ गते काठमाडौँको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडक खण्डमा ‘ड्यिुटी’ सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक लामाको उपचारका क्रममा यही वैशाख १ गते निधन भएको थियो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ निवासी प्रहरी निरीक्षक लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथअन्तर्गत कार्यरत थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार