काठमाडौँ, वरिष्ठ प्रसारक माइकल चन्दको ७७ वर्षको उमेरमा आज निधन भएको छ ।
अर्बुद रोगबाट पीडित उनको आज बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ । उनले ४० वर्षभन्दा बढी रेडियो नेपालको अङ्ग्रेजी सम्पादक एवं प्रसारकका रुपमा सेवा गरेका थिए ।
Facebook Comments Box






