कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ।

बिहान ८ः३० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेस पुराना नेता एवं पूर्वसांसद ढुंण्डीराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न र सम्मान साथ अन्तिम बिदाइ गर्नका लागि आकस्मिक बैठक बोलाइएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

शास्त्रीको ९३ वर्षको उमेरमा सोमबार निधन भएको थियो। कांग्रेस नियमित केन्द्रीय कार्यसमितिको बैठक असार १५ गतेका लागि बोलाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार