मन्जली तामाङको दमदार र्‍याप ‘लिट म्हेन्दोमाया’ सार्वजानिक,चर्चा बटुल्दै

उज्यालो प्रतिनिधि ६ बैशाख २०८२, शनिबार कला/साहित्य

काठमाडौं । र्यापर मञ्जली तामाङ,  Bullet Flo को आवाजमा प्रस्तुत नयाँ गीत ‘लिट म्हेन्दोमाया’ ‘Lit Mhendomaya’ सार्वजनिक भएको छ । सामाजिक सन्देश र सांस्कृतिक शैली मिसिएको यो गीतले छोटो समयमै दर्शकको ध्यान तानेको छ । गीतमा बुलेट फ्लोकै शब्द र संगीत सुन्न पाइन्छ भने कोरस भोकल प्रीति कौरले दिएकी छिन् । Pig.E Production को प्रस्तुति रहेको गीतको संगीत O2MLले निर्माण गरेका हुन् ।

भिजुअल पक्षमा पनि गीत निकै सबल छ — लोकेन्द्र सुब्बाको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई बिनोद लामाले छायांकन गरेका हुन् । सुबास भट्टको कोरियोग्राफी, विशाखा बिक्रमको मेकअप र डिजाइन, र ग्याफर टिमको कडा मेहनतले भिडियोलाई व्यावसायिक उचाइमा पुर्याएको छ । मीना तामाङको निर्माणमा तयार भएको यो गीत अहिले युट्युब र सामाजिक सञ्जालमा चर्चा बटुल्दैछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार