दारी भाईको चिया पसलको चौथो शाखा सञ्चालनमा

उज्यालो प्रतिनिधि ५ फाल्गुन २०८१, सोमबार समाचार


सुरेश तिमल्सिना, काठमाडौँ ।
काठमाडौँ पुरानो बानेश्वरमा दारी भाईको चिया पसलले आफ्नो चौथो शाखा आजबाट शुभारम्भ गरेको छ । उद्घाटनको दिन ग्राहकलाई लक्षित गर्दै १ रुपैयाँमा चिया बिक्रि गरिएको छ ।

दारी भाईको चिया पसल संखमुल, कालोपुल, बसुन्धरा लगायतका स्थानमा खुलिसकेका छन । वर्तमान समयमा चिया प्रती धेरैको रुचि रहेको र अझै चियालाई गुणस्तरीय बनाउन आफू निरन्तर लागिरहेको संन्चालक राजेश रेग्मी “दारी भाइ” ले बताए । उद्घाटनको दिन करिब चार हजार भन्दा धेरै कप बिक्री गर्ने लक्ष्य राखिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार