सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देश

उज्यालो प्रतिनिधि २८ बैशाख २०८१, शुक्रबार समाचार

काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्को बर्खे अधिवेशनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देश गरेका छन् ।

अधिवेशन सुरु हुनुअघि नयाँबानेश्वरमा भएको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सामान्य आवस्थामा शालिन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिएका हुन् । उनले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार