नेपालगञ्जमा सुशील परियारमाथि गोली प्रहार

उज्यालो प्रतिनिधि २७ बैशाख २०८१, बिहीबार समाचार

काठमाडौं । नेपालगञ्जमा लागूऔषध कारोबारी सुशील परियार माथि प्रहरीले गोली प्रहार गरेका छन् । गोली प्रहारबाट घाइते परियारलाई उपचारको लागि हस्पिटल लगिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्रहरी निरिक्षक रुपेश विष्टको नेतृत्वमा गएको टोलिले नेपालगन्जमा परियारलाई पक्राउ गर्न खोज्दा प्रहरी माथी आक्रमण गरेपछि जवाफमा प्रहरीले गोली चलाएका थिए ।

बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं। १२ चप्पलगौडा बस्ने २६ वर्षीय सुशील परियार लामो समयदेखि लागूऔषध कारोबारीको रुपमा काम गर्दैआएको थियो ।

प्रहरीले उनिसंग ११० ग्राम ब्राउन सुगर बरामद गरेका छन् भने उनिसंगै २७ वर्षिय प्रमोद कार्की पनि पक्राउ परेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार