राफल्सको तिहारमय देउसी गीत बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि २१ कार्तिक २०८०, मंगलवार कला/साहित्य

काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै Canada, Uk, Usa र Australia लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ ।

विगत १८ बर्स देखि सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भबिस्यको लागि विद्यार्थीलाई Uk, Usa, Canada र Australia पठाउदै आएको छ । गत वर्ष ६ हजार Aud मा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो ।

दुर्गेश थापा अभिनित तिहार गीत सुन्न र हेर्न को लागि फयानहरु आतुर रहेको देख्न सकिन्छ । कुनै पनि चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जता ततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्द्छ ।

राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुवरको स्वर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार