क्रिस भुर्तेल
पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको दक्षिणी भेगमा अवस्थित पैयु गाउँपालिका मा नेकपा एमाले ले महंगि र भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ। महँगि अधिकतम भएको भन्दै सर्वसाधारण लाई समस्या परेको भन्दै विरोध प्रदर्शन गर्ने भएको छ।
भोलि श्रावण २५ गते अपरान्ह ठिक १२ बजे पैयु गाउँपालिका बडा नं ४ हातेमालो चोक बजारमा विरोध प्रदर्शन गर्ने भएको हो।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






