काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी यसअघि प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री हुँदा रक्षामन्त्री बनेका थिए ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेको खाँण देउवा निकट नेता हुन् । यस्तै देउवा सरकारमा ज्ञानेन्द्र बहादुर कार्की कानुनमन्त्री नेका छन् ।
Facebook Comments Box






