देउवा सरकारमा माओवादीबाट जनार्दन र पम्फा भुसाल मन्त्री बन्दै

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार समाचार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दुईजना सहभागी हुने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलपछि देउवा सरकारमा शर्मा र भुसाल सहभागी हुने भएका हुन् ।

देउवा सरकारमा हालका लागि माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल सहभागी हुने भएका छन् । मन्त्रालयको विषयमा भने कुनै टुंगो लागेको छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार