खड्गप्रसादले जाँदाजाँदै ‘राँगो रुवाई’ गर्नुको कुनै तुक छैन : तामाङ

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सर्वोच्च अदालतको फैसलाका कारण राजीनामा समेत दिन नपाई बिदा हुनु परेका खड्गप्रसाद ओलीले जाँदाजाँदै रागो रुवाई गर्नुको कुनै तुक नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै तामाङले फगत विवरणको दुख नगर्न सुझाव दिँदै जनतालाई ओलीले गरेका कामको विवरण कण्ठै भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘अपदस्त प्रधानमन्त्रीले जादाजादै रागो रुवाईु गर्नुको कुनै तुक छैन । फगत बिबरणको दुख नगरेकै राम्रो,जनतालाई बिबरण कण्ठै छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार