पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटि बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारीछ ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि विकसित राजनीतिसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे बैठकमा छलफल हुनेछ ।

आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार