मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश विनियोजन विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङकबहादुर आङ्वुहाङले आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेको थियो ।
यसअघि नेपाली कांग्रेस शिवनारायण गनगाई र नेकपा (माओवादी केन्द्र)का मोहनकुमार खड्काले राख्नुभएको खर्च कटौतीको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।
Facebook Comments Box






