सिरहामा वडाका जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि २२ असार २०७८, मंगलवार समाचार

गणेश कुमार ठाकुर/सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.६ भोक्रहामा वडाका जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम कल्याणपुर नगरपालिका वडा न।६ भोक्राहाद्वारा सम्मान कार्यक्रममा ७० वर्षका माथिको ९९ जना ज्येष्ठ नागरिकलाई १ थान चद्दर र १ छाता रंग अविर सहित वडा अध्यक्ष मोतेबुल राईनले सम्मान गरिएका थियो ।

कल्याणपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष मोतेबुल राईनले गाउँमा आफ्ना विकासका लहर देखाएका छन । युवा जोसिला नेता राईनलाई गाउँका युवा,ज्येष्ठ नागरिक,महिला,अपांग सबैले विकास प्रेमीको संज्ञा दिइएका छन ।

कला साँस्कृति प्रम्परा र सामाजिक सद्भाव फैलिने कामकाज प्रति दृढ र दिगो विकासलाई समेत आत्मसात गर्नु भएका हुन।नेता राईन सँग भेटघाटको क्रममा रोचक विषयको नारा सुनाएका हुन ” घरेलुु हिंसा अपराधको जघन्य प्रकार , सबै मिली गरौँ ” यसको प्रतिकार भनेका थिए । नेता मोतेबुल राईनले शिक्षा , स्वास्थ , खानेपानी , यातायात , सडकलाई विकासका प्रमुख ऐजेन्डामा राखेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार