यी हुन, श्रीमतीले श्रीमानसँग समेत लुकाउने कुरा

काठमाडौँ । श्रीमतीले केही गोप्य कुराहरु श्रीमानसँग समेत लुकाउने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता के कुरा हुन् ? जसको बारेमा यहाँ उल्लेख गरिएको छ–

कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाँबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।

श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यको चिन्ता श्रीमानलाईभन्दा बढी श्रीमतीलाई हुन्छ । श्रीमती आफूलाई भएको स–साना समस्यबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्नेतर्फ उनीहरु क्रियाशील रहन्छन् ।

महिलाले आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् ।
महिला आफ्नो यौनइच्छाका बिषयमा समेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो विषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार