काठमाडौंको शिक्षण अस्पतालमा थपिए १२ अत्याधुनिक आइसियु बेड

काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप गरिएको छ ।

मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष आइसियुको त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्घाटन गरेका हुन ।

धेरै चूनौतिका बाबवुत अस्पतालमा सेवा विस्तार गर्न सफल भएको उपकुलपति बास्कोटाले जानकारी दिए । बास्कोटाले कोरोनाका बेला सेवा सुविधाका बारेमा केहि गुनासो आएको भन्दै त्यसलाई समाधान गर्दै अघि बढ्ने जिकिर गरे ।

उनले आगामी दिनमा सरकारले प्रदान गर्ने सवै सेवाहरु अस्पतालले दिने जानकारी दिए । कार्यक्रममा अस्पतालका डिन दिव्या सिंहले २८ वेड भनिएपनि १२ वेडका लागि मात्र बजेट आएकाले त्यहि अनुसार नै आइसियु बेड थप गरिएको जानकारी दिए ।

उनले आगामी दिनमा अस्पताललाई सर्वसाधारणको सेवामा आधारित रहेर सेवा विस्तार गर्दै अघि बढ्ने जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार