खम्बे को जन्मदिन अनाथालयमा

उज्यालो प्रतिनिधि ५ फाल्गुन २०७७, बुधबार फोटो समाचार

काठमाडौं । कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य टेलिसिरियल “हर्के हवल्दार” का निर्देशक तथा कलाकार ईन्द्र तामाङ दोङ “खम्बे” ले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरु सँग मनाएका छन।                            काठमाडौं को तारकेश्वर नगरपालिका वडा नं ३ मा अवस्थित मदर हाउस अनाथ बाल आश्रम मा रहेको ४० जना बालबालिकाहरु सँग केक काटेर जन्मदिन मनाईएको थियो।खम्बे ले बालबालिका सँग मिठाई, केकको साथमा खानेकुरा बाँडेर जन्मदिन मनाएको थियो।यसरी अनाथ बालबालिकाहरु सँग आफ्नो जन्मदिन मनाउन पाउँदा सारै खुशी अनि आनन्द को अनुभुति भएको कलाकार ईन्द्र दोङ “खम्बे” ले बताए।                                                      उज्यालो सँगको कुरामा खम्बे ले अनाथ बालबालिकाहरु लाई आगामी दिनहरुमा पनि आफुले सकेको सहयोग गरिरहने बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार