रिलिज अगावै चर्चा बटुलेको र्याप गीत ‘रेबन चस्मा’ बजारमा (भिडिओ)

उज्यालो प्रतिनिधि ९ माघ २०७७, शुक्रबार कला/साहित्य

काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको र्याप गीत ‘रेबन चस्मा’ बोलको गीत बजारमा आएको छ । काठमाडौँको नयाँ बजारस्थित एक पत्रकार सम्मेलन गरी उक्तब गीत सार्वजानिक गरिएको हो ।

म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङ्ले आफु तामाङ सांगीतिक क्षेत्रमा भएको बिकासले आफु खुशी भएको बताउँदै ‘रेबन चस्मा’ टिमलाई शुभकामना दिए ।

करिब ५ वर्षको अन्तरालपछी YSK समुह पु:न दर्शक माझ फर्किएका हुन । तामाङ गीत सङ्गितमा र्यापको सुरुवात गरेका यि ग्रूपले दर्शकमाझ ‘रेबन चस्मा’ बोलको गीत बजारमा ल्याएर फेरी निरन्तर साङ्गितिक क्षेत्रम्मा फर्किने निधो गरेका छन ।

यो पनि:

रिलिज आगावै चर्चामा ‘रेवन चस्मा’, हेलिकोप्टर प्रयोगले अहिलेसम्मकै बढी बजेट खर्च !

गीतमा शब्द संगीत र स्वर YSK समुहकै रहेको छ भने फिमेल भोकलमा शशिकला मोक्तनले साथ दिएका छन् । कर्साङ लामाले एरेन्ज गरेको गीतलाई डिका गुरुङले मिक्सिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई तामाङ समुदायका महानायक अमिर दोङ्ले निर्देशन गरेका हुन ।

भिडियोलाई संकल्प भुजेलले छायांकन, फिल्म कलोरिस्ट राजेन्द्र मोक्तान, फिल्म सम्पादक दिर्घ खड्काले सपादन गरेका छन ।

अहिलेसम्म वाइएसके ग्रूपले ११ ओटा गीत बजारमा ल्याएका छन भने ५० ओटा भन्दा बढी गीतमा फिचरिङ गरिसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार