ओलीको गृहजिल्लामा नै उनीविरुद्ध राँके जुलुस

उज्यालो प्रतिनिधि ८ माघ २०७७, बिहीबार समाचार

झापा । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा नै उनीविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस निकालेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको राष्ट्रिय युवा संघको आयोजनामा बिर्तामोडको पश्चिम स्टेन्डदेखि सुरु भएको राँके जुलुस मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो

सो क्रममा प्रहरीले राँको निभाएर मुक्तिचोकसम्म जान नदिँदा आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार