प्रचण्डलाई ओलीको प्रश्न, ‘तपाईलाई यहाँसम्म ल्याउने देशका छोराछोरीको हालत के छ ?’

उज्यालो प्रतिनिधि ८ माघ २०७७, बिहीबार समाचार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रचण्डलाई यहाँसम्म ल्याउने छोराछोरीको हालतबारे प्रश्न गरेका छन् ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले यहाँसम्म ल्याउने देशका छोराछोरीको भविष्यलाई छोडेर आफ्नै छोराछोरी र ज्वाईको बारेमा मात्रै सोचेको बताएका हुन् ।

‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोराछोरी छन्, ज्वाईहरु छन्, छोरीलाई मेयर बनाउनैपर्यो, मेयर बनाउन सकिएन भने मतपत्र च्यात्नै पर्यो, ज्वाईलाई घर किन्दिनैपर्यो । बुवा त यस्तो होस् । मलाई छोराछोरी नहुनुमा न हर्ष न विस्मात् म देशका सबै केटाकेटीलाई आफ्नै ठान्छु । म सोध्न चाहन्छु, लड्ने बेलामा अर्काको छोराछोरी चाहिने आप्नोलाई विदेश राखेर पढाउने ?’ उनले भने, ‘हिजो उहाँलाई त्यो ठाउँमा पर्याउनेहरुको हालत के छ ? देश बनाउन जो होमिए, तिनीहरुलाई हेर्नपर्छ कि पर्दैन ?’

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार