काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले नेपाल बन्दसम्मको आन्दोलनमा जाने तयारी गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्, ‘अहिले नभनिहालौँ, हामी दोस्रो चरणको आन्दोलनमा पुग्दा नेपाल बन्दसम्मको आन्दोलनमा जान्छौँ ।’
नेकपाले पहिलो चरणका विभिन्न आन्दोलन घोषणा गरिसकेको छ ।
Facebook Comments Box






