वीरगंज । कोरोना संक्रमणबाट वीरगंज १५ लक्षुमानवा घर भएका नेपाल टेलिकम वीरगंजमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
६० वर्षीय संक्रमितलाई एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित उनलाई बुधवार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो।
उनको स्वाब परीक्षणको रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएको बताइएको छ ।






